क्रिकेट Archives | Page 138 of 273 | Khabarhub Khabarhub

अफगानिस्तानविरुद्ध भारतको फराकिलो जित

काठमाडौँ – टि२० एसिया कप २०२२ को सुपर फोर अन्तरगतको खेलमा भारतले अफगानिस्तानमाथि फराकिलो जित निकालेको छ । विराट कोहलीको शतक र भुवनेश्वर कुमारको उत्कृष्ट बलिङको सहयोगमा भारतले अफगानिस्तानलाई १ सय १ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै भारतको एसिया कप यात्रा पनि सकिएको छ । जितको लागि २ सय १२ रनको विशाल…