क्रिकेट Archives | Page 147 of 206 | Khabarhub Khabarhub

भारतलाई हराउँदै महिला विश्वकप क्रिकेटमा च्याम्पियन बन्यो अस्ट्रेलिया

काठमाडौं– अस्ट्रेलिया महिला क्रिकेट टोली पाँचौ पटक आईसीसी टि–२० विश्वकपको च्याम्पियन बनेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा भारतीय महिला टोलीलाई ८५ रनले पराजित गर्दै अस्ट्रलिया उपाधि घरमै राख्न सफल भएको हो । यसअघि अस्ट्रेलियाले सन् २०१०,०१२, ०१४ र २०१८ मा गरि चार पटक विश्व विजेता बनिसकेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको…