क्रिकेट Archives | Page 146 of 203 | Khabarhub Khabarhub

इस्टर्न रिजन टी–२० क्रिकेट खेल्न थाइल्याण्ड जाने नेपाली टोलीको बिदाई

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता खेल्न थाइल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको गरी क्यानले थाइल्याण्ड जाने नेपाली टोलीको विदाई गरेको हो । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपालले यसअघि नै १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । कप्तान मल्लले इस्टन रिजनमा च्याम्पियन…