क्रिकेट « Khabarhub

आईपिएल : पञ्जाबमाथि लखनउ २१ रनले विजयी, आज दुई खेल हुँदै

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्गर्तत शनिबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्स २१ रनले विजयी भएको छ। टस जिटेर पहिला ब्याटिङ गरेको लखनउले दिएको २०० रनको लक्ष्य पूरा गर्न नसक्दा पञ्जाब किंग्स २१ रनले पराजित भएको हो। पूरै २० ओभेर खेलेको पञ्जाब पाँच विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो। टस जितेर पहिला ब्याटिङ…