क्रिकेट Archives | Page 146 of 294 | Khabarhub Khabarhub

आईसीसी यू-१९ : नेपाल आज युएईसँग भिड्दै

काठमाडौँ - नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज युएईसँग खेल्दैछ। इर्डेन गार्डेन ओभल, आजमानमा नेपाली समय अनुसार बिहान १० : ४५ मा सुरु हुने यस खेलमा विजयी भएमा नेपाल २०२४  मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । सुरुवाती चार खेलमा अपराजित दुवै टोली जसले जीत हासिल गरे पनि खेलको विजेता टोली…