Live on
Your Voice, Your Power
काठमाडौं - नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदैछ। नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा थाइल्याण्डसँग भिड्दै यो प्रतियोगिताको सुरुवात गर्दैछ। प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार साँझ नेपाल क्रिकेट सङ्घ (क्यान) ले पत्रकार सम्मेलन गर्दै नेपाली टोलीले सुधारिएको प्रदर्शन गर्ने अपेक्षा राखेको छ। नेपाली टोलीकी कप्तान इन्दु वर्माले सुधारिएको ब्याटिङ, फिल्डिङ…