क्रिकेट « Khabarhub

यू १९ विश्वकप : बंगलादेशले गुमायो पहिलो विकेट

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालले दिएको १ सय ७० रनको लक्ष्य पछ्याउँदै बंगलादेशले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा बंगलादेशले पहिलो विकेट गुमाएको छ । बंगलादेशका आशिकुर रहमान शिब्ली १६ रन बनाउँदै आउट भए । नेपालका सुवास भण्डारीले…