क्रिकेट Archives | Page 157 of 278 | Khabarhub Khabarhub

नेपाल पीएनजीविरुद्ध ब्याटिङ गर्दैँ 

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आफ्नो तेश्रो खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रिएको छ । सिरिजको चौथो तथा आफ्नो तेश्रो खेलमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल तेस्रो जितको खोजीमा हुनेछ । यसअघि नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा…