क्रिकेट « Khabarhub

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं - नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो । टी–२० शृंखला खेल्नका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरिसकेको छ । खेल अघि नेपाली टीमका कप्तान रोहितकुमार पौडेलले एसीसी प्रिमियर कपबाट सबै खेलाडी निराश भए पनि त्यसलाई बिर्सेर अबका खेलतर्फ ध्यान केन्द्रित गरेको बताएका छन्। विश्वकपअघि वेस्ट इन्डिज…