Live on
Your Voice, Your Power
काठमाडौं - हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले अफगानिस्तानविरुद्ध सुरुमा बलिङ गर्दैछ। अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्न लागेको हो। अनुभवी ब्याट्सम्यान शरद भेष वकरको कप्तानीमा नेपालली टोलीले हङकङ सिक्सेसका प्रतिस्पर्धा गर्न लागेको हो। सिक्स ओभर प्रचलित यो स्वरुपको क्रिकेटले फरक रणनीति र छिटो गतिमा प्रदर्शनको माग गर्दछ। शरद भेषावकरको कप्तानीमा…