क्रिकेट Archives | Page 173 of 272 | Khabarhub Khabarhub

आईपीएलमा सनराइजर्सले राजस्थानलाई हरायो

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा सोमबार राति भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई  ७ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको हो। राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । हैदराबादको जितमा डेब्यु खेलाडी जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स…