क्रिकेट « Khabarhub

लगालग विकेट गुमेपछि लुम्बिनी संकटमा 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लगालग विकेट गुमेपछि जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्स संकटमा परेको छ । खेल १२ ओभरमा पुग्दा लुम्बिनी ७ विकेट गुमाउँदै ७९ रनको दयनीय अवस्थामा छ । लुम्बिनीले १० ओभरको चौथो बलमा पाँचौँ विकेटको रुपमा जेजे स्मित आउट भए । सोही ओभरको अन्तिम बलमा सुमित…