Live on
Your Voice, Your Power
काठमाडौँ– अस्ट्रेलियन पूर्वक्रिकेटर डेभ वाटमोरले बिहीबारबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीको मूख्य प्रशिक्षकका रुपमा कार्यभार सम्हालेका छन् । नेपाली टोलीको मूख्य प्रशिक्षकका रुपमा एक वर्षे कार्यकाल लिएर उनी नेपाल आएका हुन् । नेपालको मूख्य प्रशिक्षकका रुपमा उनी रहँदा नेपाली क्रिकेटको आगामी भविष्य तय गर्नु उनको ठूलो चुनौती हो । नेपाललाई विश्वकप छनौटमा पुर्याउने अठोटका उनी नेपाल…