क्रिकेट Archives | Page 197 of 208 | Khabarhub Khabarhub

आईसीसी-१९ विश्वकप एसिया छनोट : नेपाल ओमानसँग खेल्दै

काठमाडौं-आईसीसी-१९ विश्वकप एसिया छनोटमा नेपाली यु-१९ क्रिकेट टोली आज (मंगलबार) ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको एसटीसी मैदानमा हुने खेलमा नेपाल आफ्नो तेस्रो जीतको खोजिमा छ । यसअघिका तीन खेलमा दुई खेलमा शानदार जीत र एक खेलमा हार व्येहोरेको नेपाल ओमानविरुद्ध भने सहज जीतको खोजिमा छ । पहिलो खेलमा कुवेतलाई २सय१७ रनले पराजित गरेको नेपाल दोस्रो…