क्रिकेट Archives | Page 198 of 275 | Khabarhub Khabarhub

पूर्व कप्तान खड्का टिम अबुधावीको ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’मा नियुक्त

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का टी-१० लिग टोली अबुधावीसँग जोडिएका छन्। शुक्रबार राति टिम अबुधावीले उनलाई इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त गरेको जानकारी दिएको हो । अघिल्लो वर्ष टीम अबुधावीबाट टी-१० लिग खेलेका उनलाई यसपटक इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरेको बताएको छ। यो सँगै खड्का टिम अबुधावीको कोचिङ टिममा रहनेछन् । जसले…