क्रिकेट Archives | Page 199 of 277 | Khabarhub Khabarhub

नेपाली क्रिकेटका लागि सुखद् संकेत

काठमाडौँ- नेपाली क्रिकेटका लागि बुधबार राति निकै सुखद् रह्यो । खुसीको कारण अरु केही होइन, तीन क्रिकेटर टी-१० लिगमा अनुबन्ध हुनु हो । दुवइमा आगामी जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्ने लिगमा नेपालका तीन अलराण्डर छनोट भए । सोमपाल कामी, करण केसी र कुशल मल्ल टी-१० का विभिन्न तीन टोलीमा अनुबन्ध भए । झण्डै…