क्रिकेट « Khabarhub

भ्रमणमा रहेको नेपाली टोली क्यानडासँग भिड्दै

काठमाडौं - क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार घरेलु टोलीसँग खेल्दैछ। पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलका लागि क्यानडामा रहेको नेपालले घरेलु टोलीको घरेलु टिमको सामना गर्न लागेको हो। क्यानडाको किङ सिटी स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ। दुई सिरिजका लागि क्यानडा पुगेको नेपालले अघिल्लो खेलमा जित दर्ता गरेको छ।…