क्रिकेट Archives | Page 204 of 221 | Khabarhub Khabarhub

भारतीय चुनाबमा गौतम गम्भीरको बाउन्ड्री नै बाउन्ड्री !

भारत- भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व ओपनिङ ब्याट्सम्यान गौतम गम्भीर लोकसभा चुनावमा विजयी भएका छन् । भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट चुनावी मैदानमा उत्रिएका गम्भीरले ३ लाख ९१ हजार भन्दा बढी मत ल्याएर आफ्ना निकटम प्रतिद्वन्द्वी कांग्रेसका अरविंदर सिंह लवलीलाई पराजित गरेका हुन् । गम्भीर पूर्वी दिल्‍लीबाट चुनावमा उठेका थिए । गौतम गम्भीरको जितसँगै भारतीय…