क्रिकेट Archives | Page 202 of 221 | Khabarhub Khabarhub

विश्वकप क्रिकेटः वेष्ट इण्डिजको विजयी शुरुवात

काठमाडौं– वेष्ट इण्डिजले इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ। शुक्रबार भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै वेष्ट इण्डिजले सुखद सुरुवात गरेको हो। इंग्ल्याण्डको नटिङघममा पाकिस्तानले दिएको १०६ रनको सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो । वेष्ट इण्डिजको जितमा क्रिस गेलले ५० रनको अर्धशतकीय…