क्रिकेट Archives | Page 203 of 221 | Khabarhub Khabarhub

प्रधानमन्त्री कपमा प्रदेश–३ को दोस्रो जीत, गण्डकी ७ विकेटले पराजित

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका कप्तान र उप कप्तान सम्मिलित प्रदेश-३ ले प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगितामा दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा गण्डकी प्रदेशले दिएको १ सय १२ रनको झिनो लक्ष्य २२ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । प्रदेश-३ का लागि अदिल खानले ३८ रन बनाउँदा…