क्रिकेट Archives | Page 205 of 221 | Khabarhub Khabarhub

नेपालको ईपीएल खेलेका आसिफ पाकिस्तानको विश्वकप टोलीमा

काठमाडौं -नेपालको एभ्रेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको २०१७ को संस्करण खेलेका पाकिस्तानका ब्याट्सम्यान आसिफ अलि विश्वकप २०१९ खेल्ने १५ सदस्यीय टोलीमा छनोट भएका छन् । यसअघि घोषणा भएको १५ सदस्यीय टोलीमा नअटाएका अलि र तिव्र गतिका बलर मोहम्मद अमिरलाई पाकिस्तानका मुख्य प्रशिक्षक मिक्की आर्थर, कप्तान सरफराज अहमद र छनोट टोलीका प्रमुख इन्जमान उल हकले टोलीमा…