क्रिकेट Archives | Page 22 of 293 | Khabarhub Khabarhub

अस्ट्रेलियाको बलिङ सामु धरमरायो अफ्रिका : कप्तान कुमिन्सले लिए ६ विकेट

लण्डन - अहिलेसम्म कुनै पनि संरचनाको क्रिकेटमा विश्व च्याम्पियन हुन नसकेको दक्षिण अफ्रिकाका लागि टेस्ट विश्व च्याम्पियनसिपमा पनि धक्का लागेको छ। लण्डनमा जारी टेस्ट विश्व च्याम्पियन सिपको उपाधि भिडन्तमा दक्षिण अफ्रिकालाई अस्ट्रेलियाले पहिलो पारीमा १३८ रनमा सीमित गरेको छ। बिहीबार दोस्रो दिनको खेल सकिँदा दोस्रो पारी सुरु गरिसकेको अस्ट्रेलियाले ८ विकेटको क्षतिमा १४४ रन जोडेको…