क्रिकेट « Khabarhub

युगान्डाविरुद्धको टी-२० का लागि नेपाली टिम घोषणा

काठमाडौँ– युगान्डाविरुद्ध यसै महिना हुने टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २२ सदस्यीय टिम घोषणा गरेको छ । १६ देखि २१ मेसम्म हुने श्रृंखलाका लागि क्यानले बुधबार २२ खेलाडीको सूची सार्वजनिक गरेको हो । नेपालले कीर्तिपुरस्थित टीयू मैदानमा पाँच खेल खेल्नेछ । रुबिना क्षेत्रीको कप्तानीमा घोषित टिममा सीता राना मगर, इन्दु बर्मा,…