क्रिकेट Archives | Page 23 of 283 | Khabarhub Khabarhub

अभिषेकको शतकमा हैदरावादको सानदार जित : ओपनरको १७१ रनको साझेदारी !

काठमाडौं – अभिषेक शर्माको सानदार ब्याटिङको शतकमा आईपीएलको शनिबार भएको खेलमा सनराइजर्स हैदरावादले पञ्जाव किङ्सलाई आठ विकेटले हराएको छ। पन्जाबले दिएको २४६ रनको लक्ष्य पछ्याएको हैदरावादका लागि अभिषेक शर्माले १४१ रन जोडे। हैदरावादले ९ बल बाँकी रहँदा दुई विकेट गुमाउँदै २४७ रन बनायो। अभिषेकको आईपीएलमा यो पहिलो शतक हो। साथै आईपीएल इतिहासमा यो तेस्रो ठुलो…