क्रिकेट « Khabarhub

आयरल्याण्डविरूद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरूवात

काठमाडौँ- आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिजमा पाहुना टोली  दक्षिण अफ्रिकाले विजयी शुरूवात गरेको छ । डुब्लिनमा सोमबार भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ३३ रनले हराउँदै तीन खेलको सिरिजमा बिजयी शुरूवात गरेको हो । जितसँगै दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ । दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९…