क्रिकेट « Khabarhub

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डलाई

काठमाडौँ- पहिलो संस्करणको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको छ । भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो संस्करणको उपाधि जितेको हो । साउथह्याम्पटनमा बुधबार दोस्रो इनिङ्समा भारत १ सय ७० रन जोड्दा अलआउट भएपछि न्युजिल्याण्डले १ सय ३९ रनको लक्ष्य पाएको थियो  । सामान्य लक्ष्य न्युजिल्याण्डले मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।…