Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले युएईमा जारी टी–१० क्रिकेट लिगमा डेब्यु गरेका छन् । टिम आबु धाबीमा रहेका पारस क्वालान्डर्सविरुद्धको खेलका लागि प्लेईङ सेटमा पर्दै उनले टी–१० मा डेब्यु गरेका हुन् । टी–१० लिग पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो । यस्तै पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन्…