क्रिकेट Archives | Page 237 of 277 | Khabarhub Khabarhub

महिला क्रिकेट लिगको तयारी अन्तिम चरणमा

काठमाडौं– वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । असोज २९ गतेदेखि कात्तिक ७ गतेसम्म चल्ने प्रतियोगिताका लागि खेलाडी काठमाडौं आउनेदेखि मैदान व्यवस्थापनको काम भइसकेको आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । ‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको छ। मैदान व्यवस्थापन लगायत प्राविधिक काम पनि भइसकेको छ’, लामाले भने,…