क्रिकेट Archives | Page 238 of 277 | Khabarhub Khabarhub

पाकिस्तानविरुद्ध श्रीलंकाको शानदार जित

एजेन्सी– घरेलु टोली पाकिस्तानविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा श्रीलंकाले शानदार जित निकालेको छ । शनिबार भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ६४ रनले पराजित गरेको हो ।  लाहोरमा श्रीलंकाले दिएको १६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तान १७ ओभर ४ बलमा अलआउट हुँदै १०१ रनमै सीमित रह्यो । पाकिस्तानका लागि लिफ्टिखर अहमेदले २५ तथा कप्तान सर्फराज अहमेदले २४…