Live on
Your Voice, Your Power
काठमाडौं– वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिता असोज अन्तिम साताबाट शुरु हुने भएको छ । क्विन्स इभेन्ट मेनेजमेन्टले आयोजना गर्ने प्रतियोगिता असोज २९ गतेदेखि कार्तिक ७ गतेसम्म चल्नेछ । वुमन्स च्याम्पियन्सका लागि नेपालका विभिन्न शहरका ५ वटा टिम रहेका छन् । उनीहरुका मार्की खेलाडीसमेत यसअघि नै घोषणा भइसकेका छन् । यसअघि नैत्र अन्तिम साता हुने…