क्रिकेट Archives | Page 243 of 295 | Khabarhub Khabarhub

त्रिकोणात्मक सिरिज आजबाट, श्रृंखला आफ्नो पक्षमा पार्न नेपाललाई चुनौती !

काठमाडौं–  नेपालले एकदिवसीय मान्यता पाएपछि घरेलु मैदानमा पहिलो आज सिरिज खेल्दैछ । बुधबार बिहान त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ । आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ । नेपालले बिहान १० बजेदेखि ओमानसँग खेल्दै लिग २ मा डेब्यु गर्नेछ । त्यसैले पनि यो श्रृंखला ऐतिहासिक…