Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले सीपीएलमा शानदार प्रदर्शन गरेका छन् । सन्दीप सामेल टिम बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा अहिले जमैका तालेवाजविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । जारी खेलमा सन्दीपले जमैकाविरुद्ध किफायती बलिङ गरे । ४ ओभर बलिङ गरेका सन्दीपले १७ रन खर्चेर २ विकेट लिन सफल भए । योसँगै सन्दीपले…