Live on
Your Voice, Your Power
काठमाडौं- वुमन्स क्रिकेट च्याम्पियनसिप (डब्लुसिएल) क्रिकेट प्रतियोगिताको खेलाडीको ड्राफ्ट सम्पन्न भएको छ । राजधानीमा मंगलबार सम्पन्न ड्राफ्टबाट ५५ जना खेलाडी छनोट भएका छन् । जसमध्ये ५ वटै टिमका १० जना खेलाडीले ७५ हजार मूल्य पाएका छन् । खेलाडी चार समूहमा विभाजन गरी छनोट ड्राफ्ट गरिएको छ । जसमा डाइमन्ड क्याटागोरिका खेलाडीले ७५ हजार, रुबीजका खेलाडीले…