क्रिकेट Archives | Page 266 of 295 | Khabarhub Khabarhub

कप्तान विलियमसनले गरे आफ्नो टिमको प्रशंसा

काठमाडौं -आईसीसी विश्वकप क्रिकेटको फाइनमा पुगेको न्यूजिल्यान्डका कप्तान केन विलियमसनले आफ्नो टोलीका बलरहरुको प्रशंसा गरेका छन् । बुधबार भारतलाई सेमिफाइनलमा १८ रनले हराउदै फाइनलमा प्रवेश गरेको न्यूजिल्यान्डका कप्तानले बलरले राम्रो गरेको बताएका छन् । यस्तै, उनले टिमका खेलाडीहरुले राम्रो खेलेको बताउँदै टिमको प्रशंसा समेत गरेका छन् । लगातार दोस्रो पटक विश्वकपको फाइनलमा स्थान बनाएको न्यूजिल्यान्ड…