क्रिकेट Archives | Page 267 of 280 | Khabarhub Khabarhub

वुमन्स च्याम्पियन्स लिगमा खेलाडी दर्ता शुरु, प्रतियोगिता भने असोजमा

काठमाडौं –महिलाको क्रिकेटको फ्रेन्चाईज लिग ‘वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल)का लागि खेलाडी दर्ता खुल्ला गरिएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले बिहिबार प्रेस विज्ञप्ति जारी गरी खेलाडी दर्ता प्रक्रिया सुरु भएको जनाएको हो । बिहीबारदेखि शुरुभएको खेलाडी दर्ता प्रक्रिया यही वैशाख २५ गतेसम्म रहने आयोजकले जनाएको छ । दर्ताका लागि आयोजकले खेलाडीलाई चार समूहमा बिभाजीत गरेको…