Live on
Your Voice, Your Power
काठमाडौं – एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जीत हात पारेको छ । इंग्ल्याण्डलाई घरेलु मैदानमा १४ रनले पराजित गरेको पाकिस्तानले विश्वकपमा उत्कृष्ट कमब्याक गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले दिएको ३ सय ४९ रनको लक्ष्य पछ्याएको इंग्लयाण्डले ५० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर ३ सय ३३ रन मात्रै बनाउन सक्यो ।…