Live on
Your Voice, Your Power
इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना भएको विश्वकप क्रिकेट २०१९ को पहिलो विकेट इमरान ताहिरको नाममा दर्ता भएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले पहिलो विकेटका रुपमा जोन बेरिस्टोलाई गुमाएको छ । बरिस्टोलाई अफ्रिकाका ताहिरले विकेट किपर क्वीन्टन डि ककको हातबाट क्याच आउट गराउँदै पवेलियन फर्काएका हुन् । इंग्ल्याण्ड विश्वकप नै आफ्नो…