क्रिकेट « Khabarhub

कर्णालीको दोस्रो विकेट लिन विराटनगर लामो संघर्षमा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सको दोस्रो विकेट लिन विराटनगर बोल्टस्लाई निकै लामो संघर्ष गर्नुपरेको छ ।  २ ओभरको पाँचौ बलमा कर्णालीले पहिलो विकेटका रुपमा मार्क वाटलाई गुमाएको थियो ।  अहिले खेल १३ ओभरमा पुगेको छ । पहिलो विकेट लिएपछि १० ओभर संघर्ष गर्दा पनि विराटनगरले दोस्रो…