Live on
Your Voice, Your Power
बैतडी– बैतडीको शिवनाथ गाउँपालिकामा सम्पन्न शिवनाथ प्रिमियर लिग (एसपिएल) क्रिकेटमा आयोजक उदयदेव साहारा क्लब ‘बी’ च्याम्पियन भएको छ । सोमबार भएको खेलमा ब्राइट युथ स्पोट्स क्लब शर्मालीलाई दुई विकेटले हराउँदै आयोजकले उपाधि हात पारेको हो । विजेता क्लबले ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता शर्मालीले २२ हजार २ सय २२…