Live on
Your Voice, Your Power
काठमाडौं- विभिन्न फन्डेबाजी समाचारमा भारतीय मिडिया अगाडि देखिन्छन । देशको नाम जोडिएका विषयमा एकाएक उत्तेजित समाचार प्रकाशन प्रसार गर्ने गरेका मिडियाले एकै छिनमा समाचारलाई विपरीत तिर पनि पुर्याउने गरेका छन् । यस्तै भएको छ न्युजिल्यान्डसँगको हारपछि भारतीय सञ्चारमाध्यमको समाचार पनि। बुधबार बिहानै देखि भारतले विश्वकपको उपाधी उचाल्ने आँकलनसहितका समाचार प्रसारण प्रकाशन गरेका मिडियाले भारत न्युजिल्याण्डसँग…