Live on
Your Voice, Your Power
काठमाडौं-एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विदेशी खेलाडीका लागि नयाँ प्रावधान बनाइएसँगै विश्व क्रिकेटमा नाम चलेका क्रिकेटहरुका नाम सार्वजनिक हुन थालेका छन् । ईपीएलको अफिसियल साइटमा २०२० मा खेल्ने विदेशी खेलाडीको नाम सार्वजनिक गरिएको छ । बेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल लगायतका चर्चित खेलाडी आउने भनिए पनि अहिलेसम्म दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमला नै…