क्रिकेट « Khabarhub

आईपीएल : दिल्ली ८० रनले पराजित, चेन्नई शीर्ष स्थानमा

एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति चेन्नईको घरेलु मैदानमा दिल्ली ८० रनको फराकिलो अन्तरले पराजित भयो। टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईबाट १सय८० को लक्ष्य पाएको दिल्ली १६.२ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्रै बनाउन सक्यो । दिल्ली विरुद्ध चेन्नईका बलर…