क्रिकेट « Khabarhub

 विश्वकप छनोटको उपाधि नेपालको पोल्टामा : खेलाडीले जनही साढे १९ लाख रुपैयाँ पाउने

काठमाडौँ : नेपालले अपराजित रहँदै आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर उपाधि चुमेको हो।नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र…