Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार खेलमा लुम्बिनी लायन्ससँगको खेलमा कर्णाली याक्सका ओपनर प्रियाङ्क पञ्चाल सस्तैमा आउट भएका छन् । पञ्चाल १० बल खेलेर १२ रन बनाउँदै आउट भए । उनले लुम्बिनीविरुद्ध १ चौका र एक छक्का मात्रै प्रहार गरे । उनलाई लुम्बिनीका शेर मल्ले जेजे स्मिटको हातबाट क्याच आउट गरेका…