Live on
Your Voice, Your Power
काठमाडौं - टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतले पहिले ब्याटिङ गरिरहेको भारतले पहिलो विकेट गुमाएको छ । भारतका ओपनर विराट कोहली ९ बलमा ९ रन नै बनाएर आउट भए । उनले एक छक्का प्रहार गरे । उनलाई इङ्ल्यान्डका रीस टोपले तेस्रो ओभरको चौथो बलमा बोल्ड गरेका हुन् । भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै…