Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चि रोयल्सले काठमाडौ गुर्खाज विरुद्ध १४८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको हो । सुरुवातमा ब्याटिङमा खराब देखिएको सुदूरपश्चिमको ब्याटिङलाई मध्यक्रमका ब्याटर हर्मित सिंहले उकासेका हुन् । आजको…