क्रिकेट Archives | Page 65 of 208 | Khabarhub Khabarhub

नामिबियासँग नेपाल ८६ रनले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तगत नामिबियमा जारी त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ।युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाल घरेलु टोली नामिबियासँग ८६ रनले पराजित भएको हो । नामिबियाले दिएको २ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८९ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित…