क्रिकेट « Khabarhub

रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा

काठमाडौं - टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा भारतका जसप्रित बुमराह शीर्ष स्थानमा छन्। भारतसँगको दोस्रो टेस्टमा छाएपछि इंग्ल्यान्डका हेरी ब्रुकले रुटलाई पछि पारेका थिए। तेस्रो टेस्टमा रुटले शतक प्रहार गरेपछि उनी फेरि शीर्ष स्थानमा उक्लेका हुन्। ब्रुक भने तेस्रो स्थानमा झरेका छन्। दोस्रो स्थानमा न्युजिल्यान्डका केन विलिम्सन छन्। जमैकामा भएको लो स्कोरिङ…