क्रिकेट « Khabarhub

जब दर्शकहरू क्रिकेट मैदानमा छिरे…

काठमाडौं- जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलपछि एक्कासि दर्शकहरू मैदानमा छिरेका छन् । मैदानभित्र दर्शकहरू छिरेर दौडिन थालेपछि आयोजकहरू पनि केही बेर अलमलमा पर्न पुगे । पहिलो दिन उद्घटन खेलमा पनि सुरक्षा व्यवस्थाको कमजोरी खुलेको थियो । पहिलो दिन दर्शक र सुरक्षाकर्मीबीच धकेलाधकेल हुँदा ७ जना घाइते भएका थिए । आज दोस्रो दिन पनि त्रिवि…