क्रिकेट « Khabarhub

एनपीएलमा प्लेअफको लडाइँ : काठमाडौंविरुद्ध सुरुमा ब्याटिङ गर्दै पोखरा

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्लेअफको अन्तिम लडाइँमा छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौंका कप्तान करण केसीले पोखरालाई ब्याटिङको निम्तो दिएका छन्। काठमाडौंले सुरुमा बलिङ गर्ने शनिबारको पहिलो खेलमा कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले ब्याटिङ गर्दैछ। प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र…