क्रिकेट « Khabarhub

सिराजको घातक बलिङ र बटलरको विस्फोटक ब्याटिङमा आरसिबीविरुद्ध गुजरात आठ विकेटले विजयी

काठमाडौं - जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पहिलो खेलमा पराजयको सामना गरेको गुजरात टाइटानले त्यसपछि लगातार दोस्रो जित हात पारेको छ। बुधबार राति भएको खेलमा सनसनीपूर्ण सुरुवात गरेको रोयल च्यालेन्जर बंग्लोरुलाई गुजरातले ८ विकेटले हरायो। १७० रनको लक्ष्य पाएको गुजरातले १३ बल बाँकी रहँदा २ विकेटको क्षतिमा १७० बनाउँदै लक्ष्य पूरा गरेको हो। गुजरातका…